Mega Bank

खेलकुदमन्त्री विश्वकर्मा पदमुक्त

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०९-१०
  • |
  • 84 पटक हेरिएको

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पदमुक्त भएका छन् ।

सरकारले संसद् विघटन गरेपछि सत्तारुढ दल नेकपा फुटेको छ । नेकपा फुटेर पुष्पकमल दाहाल प्रचण्ड र माधब नेपाल समूह गएपछि प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

जसमा आफू निकट भएपनि प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री विश्वकर्मालाई पदमुक्त गर्दै उनको ठाउँमा दावा लामा  तामाङलाई खेलकुदमन्त्री बनाएका छन् ।  विश्वकर्मा २०७४ चैत तीन गते युवा तथा खेलकुदमन्त्री भएका थिए ।

भर्खरै

Advertisement