उत्कृष्ट महिला खेलाडी शोभा गौचन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०२-०३
  • |
  • 299 पटक हेरिएको

नेप्लेज, ३ जेठ ।  बर्षको उत्कृष्ट महिला खेलाडी ब्याटमिन्टनकी शोभा गौचन भइन ।

उनले बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी, र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पारिन ।

शोभा गौचन, ब्याडमिन्टन
–योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीस“गै मिक्स डबल्सको उपाधि विजेता
–योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीस“गै मिक्स डबल्समा उपविजेता
–घरेलु प्रतियोगिता जेष्ट ब्याडमिन्टन प्रतियोगितामा मिक्स डबल्सको विजेता

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey