अर्थोप्लास्टको सहयोग न्यूडायमण्डलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-२७
  • |
  • 305 पटक हेरिएको

अर्थोप्लास्ट रिह्याविलिटेसन सेन्टरले न्युडायमण्ड स्पोर्टस एकेडेमीलाई फिटनेस सामाग्री हस्तान्तरण गरेको छ ।

सातदोवाटोमा रहेको अर्थोप्लास्टमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक हरिकुमार तामाङ र कार्यकारी निर्देशक पशुपति रेग्मीले न्यु डायमन्डकी खेलाडी प्रतिभा माली र अध्यक्ष सुनकेशरी मालीलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

अर्थोप्लास्टले क्लबलाई १५ हजार रुपैयाँ बराबरको सामाग्री निःशुल्क उपलब्ध गराएको स्वास्थ्य निर्देशक सुरज भुषालले जानकारी दिए ।

अर्थोप्लास्टले खेलाडीहरुलाई विशेष महत्व पनि दिँदै आएको छ । खेलाडीका लागि छुट्टै विभाग समेत बनाएको छ । त्यहाँ अहिले नेपाली खेलाडीहरु जाने गरेका छन् । पछिल्लो समय अर्थोप्लास्टमा भलिबल खेलाडी प्रतिभा माली थेरापीका लागि जाने गरेकी छिन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal