नेपाली क्रिकेटकाे भविष्य झन अन्धकारतिर गइरहेकाे छ-नरेश राणा (भिडियाे अन्तरवार्ता)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-२२
  • |
  • 387 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको अहिलेको कार्यसमितीको कामले नेपाली क्रिकेट झन अन्धकारमा धकेलिरहेको आरोप ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष नरेश राणाले बताएका छन ।

राणाले अहिले क्यानमा आएका पदाधिकारी काम भन्दापनि बढि ब्यक्तिगत स्वार्थका लागि लागेको आरोप लगाए । लामो समयको प्रतिबन्धपछि फर्किएको क्यानलाई कसरी राम्रो गर्ने भन्दापनि पुरानै तरिकाले काम गरिरहेको र अझैपनि पुरानो गल्तिलाई नसुधारेको आरोप लगाए ।

नेप्लेजसँगको भिडियो अन्तरवार्तामा उनले क्यानले ठोस योजनाका साथ अगाडी जानुपर्नेमा चुकिरहेको र पुरानो प्रवृतीलाई निरन्तरता दिएको आरोप लगाए ।

हेरौ नरेश राणासँग नेप्लेजका सहकर्मी मुक्तिबाबु रेग्मीले गरेको भिडियो कुराकानी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey