दिपक विष्ट कोरोना मुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-१५
  • |
  • 354 पटक हेरिएको

ओलम्पियन दिपक विष्ट कोरोना मुक्त भएका छन । कीर्तिमानी पूर्व तेक्वान्दो खेलाडी विष्टको आइतबार गरेको परिक्षण नेगेटिभ आएको छ ।

गत मंसिर तीन गते परिक्षण गर्दा विष्टको पोजेटिभ आएको थियो ।

विष्टको परिवारलाई नै संक्रमण देखिएको थियो । जसमा उनकी पत्नी, आमा बुवा, भाई र बुहारी यसअघि नै कोरोना मुक्त भइसकेका छन ।

विष्टलाई लक्षण देखिएपछि होम आइसोलेसनमा बसेका थिए ।

घरमा आइसोलेसनमा बस्दापनि उनले नियमित ब्यायम गरेको र खासै गाहे नभएको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey