रानालाई अन्तराष्ट्रिय रेफ्रिको मान्यता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-१५
  • |
  • 207 पटक हेरिएको

भलिबलका रेफ्रि कुलबहादुर राना अन्तराष्ट्रिय रेफ्रिको मान्यता पाएका छन । अन्तराष्ट्रिय भलिबल महासंघले रानालाई नयाँ मान्यता दिएका हो ।

एफआईभीबीले नेपाल भलिबल संघलाई पत्र पठाउँदै रानालाई अन्तराष्ट्रिय रेफ्रिको मान्यता दिएको जानकारी गरेको छ ।

सो पत्रमा नोभेम्बर २५ तारिखमा स्विट्जरल्याण्डमा बसेको बोर्ड बैठकले रानालाई अन्तराष्ट्रिय मान्यता दिएको बताएको छ ।

उनले सन् २०१४ मा एफआईभीबीको अन्तराष्ट्रिय रेफ्रिको कोर्ष गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey