बंगलादेशसँगको खेल अघि प्रशिक्षक र खेलाडी के भन्छन् त ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-०२
  • |
  • 465 पटक हेरिएको

नेपाली टिमले आज मंगलबार बंगलादेशसँग दोस्रो म्याच खेल्दै छ ।

त्यसका लागि टिमले तयारी पनि पुरा गरेको छ ।

आजको म्याचका लागि सोमबार उनीहरुले बंगबन्धु रंगशालामा अन्तिम अभ्यास गरेका थिए ।

अभ्यास पछि खेलाडी र प्रशिक्षकको भनाईका साथ अभ्यासको भिडियो हेरौं ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey