Browsing Category

Video

दर्शकहरुको एउटै गुनासो ‘जर्सी चित्त बुझ्दो भएन’

सुर्य ध्वज तामाङ, नेप्लेज। शनिबारदेखि नेपाल,नेदरल्यान्ड्स र मलेसिया सम्मीलित त्रिकोणात्मक सिरीज शुरु भएको छ । उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ । क्यानले सिरीज शुरु हुनुअघि कोरोना…

‘घरेलु मैदानमा त्रिकोणात्मक सिरिजको उपाधि उचाल्नेमा विश्वस्त छौ’-ज्ञानेन्द्र मल्ल (…

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम तयार रहेको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका छन । उनले यो सिरिजका लागि तयारीको समय केहि कम देखिएपनि पहिलेबाट नै विभिन्न खेल खेल्दै आएकाले…

मजबुत हुनुपर्ने बेला छरपष्टको बाटोमा क्यान, असन्तुष्टिले सिमा नाघ्दै, आलोचना हुने एकपछि अर्को काम !

नेपाल क्रिकेट संघको आयोजनामा हुने भनिएको त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिताको मिति तय भएदेखि नै विभिन्न विवाद र आलोचनामा भइरहेको छ । क्यानले आफूले १५ लाख पाउने गरेर प्रतियोगिता निजी कम्पनीलाई दिएको कुराले अहिले क्यान आफैलाई नै पश्चाताप…

जब संकटा र पञ्जाब पुलिसका खेलाडी मैदानमै हानाहानमा उत्रिए (भिडियाे)

खेल सकिएको अन्तिम सिठी फुकेसंगै संकटा र पंजावका खेलाडीबिच झगडा भएपछि दुई जना खेलाडीले रेड कार्ड पाएका छन् । पंजावकाकप्तानजगदीप सिंहले हेड गरेको गोललाइलिएर सहिद स्माटले बिवाद गरेपछी हातहालाहालको अवस्थाआयो । दुइजना बिच हातहालाहालको…

नेपाल प्रिमियर लिगपछि क्यानको ध्यान नेपाल टी-२० फ्रेन्चाइजी लिगमा !

नेपाल क्रिकेट संघको नयाँ कार्यसमिती चयन भएपछि पहिलो पटक क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक बर्षमा नेपाल प्रिमियर लिग गर्ने बचन दिएका थिए । तर क्यान आएको साँढे एक बर्ष भन्दा बढि हुँदा अहिले आएर २०२१ मा पनि नेपाल प्रिमियर लिग नहुने पक्का…

नेपाली क्रिकेट टिमको तयारी सुरु, मलेसिया र नेदरल्याण्ड्स चैत अन्तिममा काठमाडाैं आइपुग्ने

नेपालमा आयोजना हुने थ्री नेशन्स टी २० क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमले आजबाट औपचारिक रुपमा प्रशिक्षण सुरु गरेको छ । मुलपानी क्रिकेट मैदानमा नेपाल क्रिकेट संघले क्याम्पमा बोलाएका खेलाडीले तयारी सुरु गरेका हुन ।…

दुई महिना नेपालमा ओलम्पिकको तयारी गरेकी गौरिका बेलायत फर्किदै

बेलायतमा कोरोना भाइरसको महामारीका कारण नियमित प्रशिक्षण गर्न नपाएपछि फागुनमा नेपाल आएकी ओलम्पियन पौडीवाज गौरीका सिंहले करिव दुई महिना नेपालमा प्रशिक्षण गरिन । बेलायतमा नै नियमित प्रशिक्षण गरिरहेकी गौरीका कोरोनाको दोस्रो लहर सुरु भएर…

एन्फाले फाइनलकाे टिकट मूल्य बढायाे

अखिल नेपाल फुटबल संघ एन्फाले थ्री नेशन्स कप फुटबल प्रतियोगिताको फाइनलमा टिकटको मूल्य बढाएको छ । लिग चरणसम्मा साधारणतर्फ सात सय र भिआइपीको १५ सय रुपैयाँ टिकट राखेको एन्फाले फाइनलमा साधारणमा एक हजार र भिआइपीमा दुई हजा पुर्याएको छ । यो…

नेपाल मलेसिया र नेदरल्याण्डविचकाे टी-२० सिरिज बैशाख ४ गतेबाट हुने

नेपाल मलेसिया र नेदरल्याण्ड्स सम्मिलित अन्तराष्ट्रिय टी २० सिरिज कीर्तिपुर मैदानमा हुने पक्का भएको छ । बैशाख चार गतेबाट यो प्रतियोगिता हुने भएको हो । नेपाल क्रिकेट संघ क्यानले विज्ञेप्ती जारी गर्दै यो प्रतियोगिता बैशाख चार गतेबाट ११…

फुटबल भनेपछि केहिले रोक्दैन नेपाली समर्थकलाई, चाहे त्यो कोरोनाको त्रास नै किन नहोस !

नेप्लेज । फुटबलमा दर्शकलाई १२ औं खेलाडीका रुपमा लिइन्छ । दर्शकविनाको खेलमा खेलाडीलाई खेल्न जति खल्लो हुन्छ हेर्नपनि त्यति नै असह्य हुन्छ । फुटबल खेल प्रख्यात हुनुको मुख्य कारण भनेको फुटबल प्रति समर्थकको प्रगाढ प्रेम नै हो । विश्वका धेरै…