गौरीका सिंह फोर्ब्सको उत्कृष्ट ३० जनाको सूचीमा
नेपाली महिला पौडीवाज गौरीका सिंह फोब्र्सको खेलकुद र मनोरञ्जन विधाको ३० बर्ष मुनिको उत्कृष्ट ३० जनाको सूचीमा परेकी छिन ।
उनी एशिया क्षेत्रमा यो सूचीमा परेकी हुन । नेपालका लागि ओलम्पिकमा प्रतिनिधित्व गरिसकेकी र दक्षिण एशियाली खेलकुद सागमा…