Browsing Category

Taekwondo

भक्तपुरका डोजोलाई खेल सामाग्री

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले भक्तपुरका १६ तेक्वान्दो डोजाङलाई व्यक्तिगत रुपमा खेल सामाग्री सहयोग स्वरुप प्रदान गरेका छन् । प्रत्येक डोजाङलाई एक सेट चेस्ट प्याड, एक सेट हेड गार्ड, एक सेट…

रोम र स्यामा पहिलो

बागेश्वरीका रोम स्यामा र महेन्द्रकी तनिशा भैल भक्तपुर जिल्ला स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि सञ्चालित छनोट प्रतियोगिताको तेक्वानदोमा आइतबार पहिलो भएका छन् । छात्र ३२–३५ केजीमा रोम र छात्रा २९–३२ केजीमा तनिशा पहिलो भएका हुन् ।…

आयोजक दिलिप स्मृति टिम च्याम्पियन

आयोजक दिलिप स्मृति प्रतिष्ठान चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । १० स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दिलिप स्मृति समग्रमा टिम च्याम्पियन बन्यो । दोश्रो भएको ढल्कोले समान ४–४ स्वर्ण, रजत र…

दिलिप स्मृतिलाई ४ स्वर्ण

आयोजक दिलिप स्मृति प्रतिष्ठानले चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ४ स्वर्ण जितेको छ । पुरुष ५८ केजीमा शिव श्रेष्ठ र ३० केजीमा किरण तामाङ तथा महिला १९ केजीमा कृपा गौतम र ३० केजीमा रोजिना तामाङले…

सुस्मीतालाई स्वर्ण पदक

भैरहवाकी सृस्टी सुरुन्तेल मगरलाई हराउदै कोटेश्वर तेक्वान्दो डोजाङकी सुस्मीता मोक्तानले तेस्रो महिला राष्ट्रिय तेक्वानदो प्रतियोगिताको सिनीयर ६२ किलो तौल समुहको उपाधि जितेकी छिन् । सो स्पर्धामा छिन्छुकी रेविना विक र इटहरीकी सुबना खनीयाले…

सन्जिव र प्रेमलाई स्वर्ण

सन्जिव नेपाली र प्रेमकुमार दर्नालले उताह अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । पुरुष ३१–४० वर्षमा सन्जिवले अमेरिकाका जोन स्विनेलाई पछि पारे । ४१–५० वर्षमा प्रेमले अमेरिकाकै रायन किफेलाई पन्छाए ।…

खेलाडी र प्रशिक्षकलाई तेक्वान्दो खेल पोशाक प्रदान

कागेश्वरी तेक्वान्दो डोजाङका खेलाडीलाई शनिबार दोबोक (तेक्वान्दो खेल पोशाक) प्रदान गरिएको छ । सुमेरु ग्रुपका अध्यक्ष एवं नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले करिब ५० खेलाडी र १ प्रशिक्षकलाई दोबोक एक कार्यक्रमबीच प्रदान गरे ।…

पारा तेक्वान्दो खेलाडीलाई खेलसामाग्री

काठमाडौं, चैत ५– नेपाल राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले तेक्वान्दो खेलाडीलाई खेल सामाग्री प्रदान गरेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमका बीच तीन जना खेलाडीलाई खेल…

गाेकर्णेश्वर नगर तेक्वान्दाे छनाैट प्रतियाेगिता हुने

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा शनिबार गोकर्णेश्वर नगर तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता हुने भएको छ । गोकर्णेश्वर नगर तेक्वान्दो विकाश समितीको संयोजन तथा इष्टपोल उच्च मा. वि. को सहआयोजनामा हुने प्रतियोगितामा पुम्से र गेरोगी विधा गरेर…

अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार

काठमाडौं । नवौं अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार आयोजना हुने भएको छ । सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सीतापाइलामा हुने च्याम्पियनसिपमा काठमाडौं जिल्लाका १० डोजाङका दुई सय खेलाडीको सहभागिता रहने सीतापाइला तेक्वान्दो डोजाङ…