एसकेडियुएन टिम च्याम्पियन
सोतोकान कराते डो (एसकेडियुएन) चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा तेश्रो सूर्यविनायक मेयर कप २०७७ को टिम च्याम्पियन बन्न सफल भएको छ ।
एसकेडियुएन १३ स्वर्ण, १० रजत र २० कास्यका साथ च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते…