Browsing Category

Judo

लुम्बीनी प्रदेश हाप्किडो च्याम्पियन

लुम्बीनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बीनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्य पदक हात पारेको हो । ७ स्वर्ण, ७ रजत तथा ११ काश्य पदक जितेको बाग्मती प्रदेश दोस्रो तथा ५…

एसियाली जुडो च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने

एसियाली-ओसिएनिया जुडो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली शुक्रबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्दैछ । अप्रिल ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत…

जापानका पूर्व ओलम्पिक स्वर्णविजेता काेगाकाे निधन

जापानका लागि सन् १९९२ मा भएको बार्सिलोना ओलम्पिकमा स्वर्ण जितेका टोसिहिको कोगाको निधन भएको छ । ५३ बर्ष कोगाको अचानक निधन हुनुको कारणबारे भने केहि खुलाइएको छैन । गत बर्ष क्यान्सरबाट पिडित उनको उपचार भएको थियो । तर उनको अचानक निधनले…

जुडो क्लवलाई पन्ध्र लाखको सहयोग

सोलुखुम्बुको एभरेष्ट जुडो क्लबलाई १५ लाख बराबरको खेल सामाग्री प्रदान गरिएको छ । सोलुखुम्बुकै खुम्जुङमा तालिम केन्द्र स्थापना गर्न ५० थान म्याट र १ सय ३१ थान गी प्रदान गरिएको नेपाल जुडो संघका महासचिव समेत रहेका क्लबका संस्थापक धर्मकुमार…

साग स्वर्ण विजेता पनि सम्मानित

काठमाडौं, असोज १० गते । अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट शनिबार सहयोग स्वरुप प्रदान गरिएको छ । फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा ९ीबगचभलत म्भ…

भारतीय जुडाे खेलाडी २२ महिना प्रतिबन्धमा

भारतीय जुडो खेलाडी दिपान्शु बलायनलाई डोपिङका कारण २२ महिनाको प्रतिबन्ध लगाएको छ । २०१९ को अक्टोबर १७ बाट लागु हुनेगरि उनलाई कारवाही सुनाइएको छ । उनले भारतको नेश्नल डोपिङ एजेन्सीले प्रतिबन्ध लगाएको औषधी सेवन गरेको भन्दै लामो समयसम्म…

दक्षिण कोरियाका स्टार जुडो खेलाडी आजीवन प्रतिबन्धमा

सन् २००८ मा ओलम्पिकमा रजत पदक जीतेका दक्षिण कोरियाका स्टार जुडो खेलाडी आजीवन प्रतिबन्धमा परेका छन् । दक्षिण कोरियाको राष्ट्रिय खेल संस्थाले एक किशोरी खेलाडीमाथि यौनहिंसा गरेको आरोपमा अहिले प्रशिक्षकको भूमिकामा रहेका वाङ की चुनलाई आजीवन…

बागमती प्रदेशमा अधिकारी

काठमाडौं, ५ फागुन । नेपाल उमा (WUMA) कुङफु संघले शिवप्रसाद अधिकारीको अध्यक्षतामा बागमती प्रदेश उमा कुङफु संघ गठन गरेको छ । नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय उमा कुङफु…

जुडाेमा पुनमले दिलाइन नेपाललाई स्वर्ण

साग अन्तर्गत जुडोमा महिला तर्फ नेपालले अर्को स्वर्ण जितेको छ । महिला ७८ केजीमुनीको तौल समुहमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितिन । योसँगै जारी सागमा जुडोमा स्वर्ण जित्ने पुनम दोस्रो महिला खेलाडी बनेकी छिन । पुनमले बंगलादेशकी खानुमलाई…

सागकाे जुडाेमा नेपालले १ स्वर्ण र ४ रजत जित्न सफल

दक्षिण एसियाली खेलकुद सागमा जुडोमा नेपालले पहिलो स्वर्ण जितेको छ । जसमा नेपालका लागि देवीका खड्काले स्वर्ण जितिन । उनले फाइनलमा श्रीलंकाका खेलाडीलाई हराउँदै स्वर्ण हात पारिन । यस्तै पुरुषमा इन्द्रबहादर श्रेष्ठले रजत हात पारे । ६६…