लुम्बीनी प्रदेश हाप्किडो च्याम्पियन
लुम्बीनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बीनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्य पदक हात पारेको हो ।
७ स्वर्ण, ७ रजत तथा ११ काश्य पदक जितेको बाग्मती प्रदेश दोस्रो तथा ५…