‘रंगशाला निर्माणमा थकित होइन बढी चिन्तित छु’-सिताराम कट्टेल (धुर्मुस) अन्तर्वार्ता
नेपाल सरकारले हरेक प्रदेशमा क्रिकेट रंगशाला बनाउने भनेर घोषणा गरेपनि बोलिमा मात्र सिमित भइरहेका बेला धुर्मुस सुन्तली फाउन्डेसले चितवनमा गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणको काम जारी राखेका छन ।
एउटा फाउन्डेसनले सुरु गरेको सो रंगशालाको…