Browsing Category

Golf

अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिपको उपाधी प्रदेश एकलाई

अर्जुन सुबेदी | चैत्र २७गते | गतबर्षको बिजेताभारत पटनालाइ पराजितगर्दै प्रदेश एकले तेस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप प्रतियोगिताको उपाधीजितेको छ । सुनसरीको दुहबीमा आज सम्पन्न प्रतियोगिताको फाइनलमा प्रदेश…

शूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि शुक्रले जिते

शूर्य नेपाल वेष्र्टन ओपन गल्फ प्रतियोगिताको उपाधि शुक्रबहादुर राईले जितेका छन । उनले अन्तिम दिन दुई अन्डर ६७ का साथ कुल ६ अन्डर दुई सय ६ स्कोरकार्ड खेल्दै उपाधि जिते । शुक्र दोस्रो स्थानमा रहेका सुवाश तामाङ भन्दा तीन स्ट्रोकले अगाडी रहे…

शूर्य नेपाल वेस्टर्न ओपन च्याम्पियनसिप भोलीबाट

शूर्य नेपाल गल्फ टुर अन्तर्गत शूर्य नेपाल वेष्र्टन ओपन च्याम्पियनसिप भोलीबाट पोखरामा सुरु हुँदैछ । यो बर्षको शूर्य नेपाल गल्फ टुर अन्तर्गतको तेस्रो प्रतियोगिताका रुपमा रहेको वेष्र्टन ओपन तीन दिन चल्नेछ । प्रतियोगिता ५४ होलमा खेलाइनेछ…

शुक्रले जिते धरान ओपन गल्फको उपाधि

स्थानीय ब्यवसायीक गल्फ शुक्र राईले धरान ओपन गल्फको उपाधि जितेका छन । अन्तिम दिन दुई दिनसम्म अग्रता बनाएका भुवन नगरकोटीलाई पछि पार्दै शुक्रले प्रतियोगिताको उपाधि जिते । उनले अन्तिम दिन एक अन्डर ६९ स्कोरसहित समग्रमा चार अन्डर दुई सय ६…

धरान ओपन गल्फमा भुवनकाे एकल अग्रता

धरान ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन भुवन नगरकोटीले एकल अग्रता बनाएका छन । शूर्य नेपाल गल्फ टुर अन्तर्गतको यो प्रतियोगितामा भुवनले दोस्रो दिन एक अन्डर ६९ स्कोरकार्ड खेल्दै कुल चार अन्डर एक सय ३६ को स्कोरकार्ड खेले । उनले स्थानीय खेलाडी…

भुवन र निरज शिर्ष स्थानमा

धरान ओपन गल्फ प्रतियोगिताको पहिलो दिन भुवन नगरकोटी र निरज तामाङ संयुक्त रुपमा शिर्ष स्थानमा रहेका छन । शूर्य नेपाल गल्फ टुर अन्तर्गतको दोस्रो इभेन्ट्सका रुपमा रहेको यो प्रतियोगिताको पहिलो दिन भुवन र निरजले समान तीन अन्डर ६७ को स्कोरकार्ड…

धरान ओपन गल्फ आजदेखि

शूर्य नेपाल गल्फ टुर अन्तर्गतको धरान ओपन गल्फ प्रतियोगिता आजदेखि शुरु हुँदैछ । धरान गल्फ क्लवमा हुने प्रतियोगिताको मुख्य प्रायोजक धरान उपमहानगरपालिका रहेको छ । मार्च २६ तारिख अर्थात शुक्रबार सम्म हुने प्रतियोगिता ५४ होलको हुनेछ ।…

धरान ओपन गल्फ प्रतियोगिता भोलीबाट

शूर्य नेपाल गल्फ टुर अन्तर्गतको धरान ओपन गल्फ प्रतियोगिता भोलीबाट सुरु हुँदैछ । धरान गल्फ क्लवमा हुने प्रतियोगिताको मुख्य प्रायोजक धरान उपमहानगरपालिका रहेको छ । मार्च २६ तारिखसम्म हुने प्रतियोगिता ५४ होलको हुनेछ । प्रतियोगितामा ३२…

शुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि भुवनले जिते

शुर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जितेका छन । गोकर्ड गल्फ क्लवमा भएको प्रतियोगितामा शिर्ष स्थानमा रहदै भुवनले उपाधि जिते । उनले अन्तिम दिनको खेलमा दुई ओभर ७४ स्कोरका साथ कुल सात अन्डर दुई सय ८१…

भुवनकाे अग्रता कायमै

शुर्य नेपाल सेन्ट्रल ओपन गल्फको तेस्रो चरणको खेल सकिँदा भुवन नगरकोटी शिर्ष स्थानमा एथावत छन । गोकर्ण गल्फ कोर्षमा जारी प्रतियोगिताको तेस्रो चरणमा भुवनले दुई ओभर ७४ स्कोर सहित कुल नौ अन्डर दुई सय सात स्कोरबार्ड बनाएका छन । दोस्रो चरणमा…