Browsing Category

National Football

धनगढी एफसीकाे मुख्य प्रायाेजक किया, कप्तानी किरणले गर्ने

आसन्न नेपाल सुपर लिगमा धनगढी टिमको कप्तानी राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले गर्ने भएका छन । विशाल राई मार्की खेलाडी रहेको धनगढीमा किरण आइकोनिक खेलाडीका रुपमा अनुबन्ध भएका थिए । उनी कति रकममा अनुबन्ध भएको भन्ने खुलाइएको थिएन ।…

एनएसएलकाे आईसीटी पार्टनर हुवाई

फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको सुचना र सञ्चार प्रविधि (आईसीटी) पार्टनरको रूपमा हुवाई भित्रिएकाे छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सुपर लिगको आईसीटी पार्टनरकाे रूपमा…

यू-१३ खेलाडी छनौटः पहिलो चरणमा ७१ जना छानिए

अखिल नेपाल फुटबल संघले यू-१३ खेलाडी छनौटमा पहिलो चरणमा ७१ जनालाई छानेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा जारी किशोर खेलाडी छनौटमा १३ बर्ष मुनिका कुल एक सय ६६ बाट पहिलो चरणमा ७१ जना छानिएको जनाएको छ । तीन दिनसम्म चल्ने छनौटमा अन्तिममा…

प्रशिक्षक न्यौपानेको परिवारलाई सहयोग गर्न सार्वजनिक अपिल

नेपाली पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा हाल त्रिभुवन आर्मी टिमका प्रशिक्षक नविन न्यौपानेको परिवारलाई सहयोग गर्नका लागि सार्वजनिक रुपमा अपिल गरिएको छ । पछिल्लो पटक उनका बुबा र आमालाई क्यान्सर रोगबाट गुज्रिरहेको र हाल पाटन अस्पतालमा उपचार…

नेपाल सुपर लिगमा प्रयाेग हुने बल सार्वजनिक

बैशाख ११ गतेबाट सुरु हुने नेपाल सुपर लिग फुटबलको अफिसियल खेलमा प्रयोग हुने बल सार्वजनिक गरिएको छ । नेपाल सुपर लिगका बेला निभियाको बल प्रयोग गरिने भएको छ । जसका लागि आज दुबै पक्षविच सम्झौता भएको छ । एनएसएलमा आधिकारिक बल पार्टनरका…

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङको सपरिवारलाई कोरोना

अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई कोरोना संक्रमण भएकाे छ । एन्फा वरिष्ठ उपाध्यक्ष रहेका पंकजसँगै पुरैपरिवारलाई कोरोना देखिएको छ । कोरोना देखिएपछि उनको पुरै परिवार आइसोलेसनमा बसेको छ . नेम्बाङको परिवार…

एपिएफ क्लब सिमरा गाेल्डकपकाे सेमिफाईनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लब सिमरा गाेल्डकपकाे सेमिफाईनलमा प्रवेश गरेको छ । साेमबार राति भएको क्वाटरफाईनल खेलमा बागमती फुटबल क्लबलाई २–१ ले गोल अन्तरले पराजित गर्दै एपिएफ अन्तिम चारमा स्थान बनाउन सफल भयाे । एपिएफकाे जितमा प्रदिप लामाले…

ललितपुर सिटी एफसीका आधा दर्जन खेलाडीमा चोट

नेपाल सुपर लिगको तयारीमा रहेको ललितपुर सिटी एफसी यतिबेला प्रतियोगिताको तयारीमा ब्यस्त रहेको छ । तर टिमका खेलाडीमा चोटको समस्याले पिरोर्न थालेको छ । एनएसएल आउन मात्र पाँच दिन बाँकी रहेका बेला ललितपुर टिमका आधा दर्जन खेलाडीलाई चोटले सताएको…

बिराजले बुटवल लुम्बिनीबाट एनएसएल खेल्ने

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले नेपाल सुपर लिग बुटवल लुम्बिनी फुटबल क्लबबाट खेल्ने भएका छन । एनएसएलकाे अक्सनमा बिक्रि नभएका बिराजलाई बुटवल लुम्बिनीले अनुबन्ध गरेको छ । अक्सनबाट खरिद गरेका डिफेन्डर सुरज बिकले चोट…

विराटनगरका प्रशिक्षक यान नेपाल पुगे

आसन्न नेपाल सपुर लिग फुटबलका लागि विराटनगरको प्रशिक्षकमा अनुबन्ध भएका यान ल नेपाल पुगेका छन । उनी आइतबार साँझ नेपाल पुगेको विराटनगर सिटी एफसीले बताएको छ । उनलाई विराटनगर एफसीका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । यानले नेपाली…