‘सुपर लिगले फुटबलको सिस्टम नै ध्वस्त पारिदियो’–पिके
नेप्लेज,बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले सुपर लिगले फुटबलको सिस्टम नै ध्वस्त पारेको टिप्पणी गरेका छन् ।
युरोपका शिर्ष क्लबहरुले आइतबार घोषणा गरेको नयाँ सुपर लिगको सर्वत्र बिरोध भएपछि बाध्य भएर १० क्लबहरुले समर्थन फिर्ता लिएका थिए ।…