Browsing Category

Football

धनगढी एफसीकाे मुख्य प्रायाेजक किया, कप्तानी किरणले गर्ने

आसन्न नेपाल सुपर लिगमा धनगढी टिमको कप्तानी राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले गर्ने भएका छन । विशाल राई मार्की खेलाडी रहेको धनगढीमा किरण आइकोनिक खेलाडीका रुपमा अनुबन्ध भएका थिए । उनी कति रकममा अनुबन्ध भएको भन्ने खुलाइएको थिएन ।…

‘सुपर लिगले फुटबलको सिस्टम नै ध्वस्त पारिदियो’–पिके

नेप्लेज,बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले सुपर लिगले फुटबलको सिस्टम नै ध्वस्त पारेको टिप्पणी गरेका छन् । युरोपका शिर्ष क्लबहरुले आइतबार घोषणा गरेको नयाँ सुपर लिगको सर्वत्र बिरोध भएपछि बाध्य भएर १० क्लबहरुले समर्थन फिर्ता लिएका थिए ।…

एनएसएलकाे आईसीटी पार्टनर हुवाई

फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको सुचना र सञ्चार प्रविधि (आईसीटी) पार्टनरको रूपमा हुवाई भित्रिएकाे छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सुपर लिगको आईसीटी पार्टनरकाे रूपमा…

‘म दुखी र निराश छु, हामीले सुपर लिगबारे बुझाउन सकेनौँ’–पेरेज

नेप्लेज,बुधबार राती सुपर लिगमा आबद्ध भएका १० टिमले आफुहरु यसबाट बाहिरिएको घोषणा गरे । युरोपका शिर्ष १२ टिमले आइतबार नयाँ लिगको रुपमा युरोपियन सुपर लिगलाई स्वागत गरेका थिए तर युइएफए र फिफाको कडा चेतावनी र समर्थकहरुको बिरोधले सबै क्लबले…

प्रिमियर लिगमा लेस्टरलाई हारको शृंखला अन्त्य गर्ने अवसर 

इंग्लिस प्रिमियर लिग फुटबलमा आज लेस्टर सिटी र वेस्टव्रोमबीच प्रतिस्पर्धा हुँदै छ । लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा छ भने वेस्टब्रोम पुछारबाट दोस्रो स्थानमा रहेको छ । घरेलु मैदानमा लेस्टर जित निकाल्दै चौथो स्थानको चेल्सीसँगको अंकदूरी…

पीएसजी सेमिफाइनलमा, इकार्डीकाे ह्याट्रिक

माउरो इकार्डीको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेनले कोपा डी फ्रान्सको सेमिफाइनलमा स्थान बनाएको छ । गएराति भएको खेलमा एंगेर्सलाई पाँच शुन्यको भारी अन्तरले हराउँदै पीएसजीले सेमिफाइनलमा स्थान बनायो । घरेलु मैदानमा भएको खेलमा पीएसजीले खेलको…

युभेन्टसकाे सहज जित

इटालीयर सिरी ए मा युभेन्टसले पार्मालाई तीन एक गोलले हराएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा एलेक्स सान्द्रोले दुई गोल गरे । युभेन्टसले पाहुना टिम पार्माको एक गोलको अग्रतालाई उल्ट्याउन सफल भयो । खेलको २५ औं मिनेटमा ब्रुगमनको…

इन्टर मिलान बराबरीमा राेकियाे

इटालियन सिरि ए मा शिर्ष स्थानका इन्टर मिलान बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा इन्टर स्पिजियासँग एक एक गोलको बराबरीमा रोकियो । त्यसो त इन्टरले एक गोलले पछि परेको अवस्थामा खेल बराबरी गर्न सफल भयो । लिगमा इन्टरको यो लगातार दोस्रो खेलमा…

रियाल ला लिगाकाे शिर्ष स्थानमा

स्पेनीस ला लिगामा रियाल मड्रिडले काडिजलाई तीन शुन्यले हराउँद लिगको शिर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा रियालको जितमा करिम बेन्जिमाले दुई गोल गरे । युरोपियन सुपर लिगको ह्याङ बाँकी रहेकै बेला काडिजविरुद्ध भने रियालले उत्कृष्ट जित…

माेउरिन्हाे बर्खास्त भएपछिकाे खेलमा टाेटनहम विजयी

कोरियन खेलाडी सन ह्युङ मिङले अन्तिम समयमा गोल गर्दा टोटनहमले साउथह्याम्टनमाथि दुई एकको संघर्षपुर्ण जित निकाल्न सफल भएको छ । यो जितपछि टोटनहम शिर्ष तीनमा रहने संभावना कायमै रहेको छ । प्रशिक्षक जोजे मोउरिन्हो बर्खास्त गरेपछि पहिलो खेल…