Browsing Category

National Cricket

‘बाहिरभन्दा भित्रै मज्जा’

सूर्य ध्वज तामाङ, नेप्लेज । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी २० सिरिजमा नेपालले समूह चरणको अन्तिम खेलमा बिहिबार मलेसियालाई ६९ रनले पराजित गर्न सफल रह्यो । जितसँगै शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको नेपालले अब फाइनलमा…

सन्दीप, कमल र सोमपाल चम्कदा मलेसियाविरुद्ध नेपाल ६९ रनले विजयी

राजधानीमा जारी त्रिकोणात्मक टी २० सिरिजमा नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियालाई ६९ रनले पराजित गरेको छ । यो सँगै नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ । चार मध्य तीन खेलमा जित हात पारेको नेपालले ६ अंक जोड्दा ५ अंक बनाएको…

करणको आक्रामक ब्याटिङ, नेपालले मलेसियालाई दियो २१८ रनको लक्ष्य

त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर नेपालले २१७ रन बनायो । नेपाली टिमका लागि कुशल भुर्तेल र आशिफ शेखले…

कप्तान ज्ञानेन्द्र र आशिफ सेख आउट

नेप्लेज,नेपाल,मलेसिया र नेदरल्यामण्ड्स सम्मीलित त्रिकोणात्मक सिरीज अन्तर्गत जारि नेपाल र मलेसियाबिचको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ सेख आउट भएका छन् । कप्तान मल्ल ४१ रन बनाएर आउट भएका छन् भने आशिफ ४१ रनमा आउट भए । ११ औँ ओभरमा मल्ल…

कुशल भुर्तेल १६ रनमा आउट

नेप्लेज,त्रिकोणात्मक सिरीज अन्तर्गत जारी मलेसियाबिरुद्धको खेलमा कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । पहिलो,दोश्रो र तेस्रो खेलमा लगातार अर्धसतक बनाएर किर्तिमान बनाएका भुर्तेल खेलको चौथो ओभरमा मलेसियाका मोहम्मद वफीकको हातबाट क्याचआउट…

दिपेन्द्र, कुशल र आशिफले पाए प्रायोजक

नेपाली क्रिकेट टिमका तीन खेलाडीलाई राष्ट्रिय टिमको जर्सीको मुख्य प्रायोजक रहेको माइ सेकेण्ड टिचरले प्रायोजन गरेको छ । जसमा उपकप्तान दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आशिफ शेख रहेका छन । जारी प्रतियोगिता तीन खेलाडीलाई माइ सेकेण्ड टिचरले…

नेपाल पहिले ब्याटिङमा, कमलको टी-२० डेब्यु

त्रिकोणात्मक टी २० सिरिजमा नेपालले अहिले मलेसियासँग खेल्दैछ । लिग चरणको अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुर मैदानमा जारी खेलमा नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा अभिनाश बोहराको…

शिर्ष स्थानमा रहदै फाइनल पुग्ने लक्ष्यमा नेपाल, सन्दिप टी-२० खेलको शतक नजिक

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपाल र मलेसियाबीचको समूह चरणको अन्तिम खेल आज हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा एक बजे शुरु हुने खेलमा नेपाल आज पनि जित हात पार्दै शीर्ष स्थानमा उक्लदै फाइनल…

टी-१० क्रिकेटमा होराइजन र तिलोत्तमा क्रिकेट क्लब बिजयी

रुपन्देहीमा आजदेखि शुरु भएको टी–१० क्रिकेट प्रतियोगितामा होराइजन क्रिकेट क्लव र तिलोत्तमा क्रिकेट क्लब बिजयी भएका छन् । समूह बी अन्तरगत भएको पहिलो खेलमा यूसिएम्एस् क्लबलाई होराइजनले ५३ रनले पराजित ग¥यो । टस हारेर ब्याटिङको निम्तो पाएको…

कुशल पहिलो पटक टी–२० को बरियतामा समावेश

काठमाडौंमा जारी त्रिकोणात्मक टी २० सिरिजमा उत्कृष्ट लयमा देखिएका कुशल भुर्तेल विश्व टी २० बरियतामा पहिलो पटक समावेश भएका छन । लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल आइसीसीले जारी गरेको टी २० को नयाँ बरियतामा शिर्ष…