आईपीएल : राजस्थानलले बैंग्लोरलाई १७८ रनको चुनौती
इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सले रोयल च्यालन्सर्ज बैंगलोरलाई १७८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १७७ रनको स्कोर गरेको थियो ।
राजस्थानका लागि शिबम् दुवेले…