Browsing Category

Corporate

नेपाली अन्डर नाइन्टीन पुरुष क्रिकेट टिमलाई वाइ वाइको प्रायोजन

नेपालको अन्डर नाइन्टीन पुरुष क्रिकेट टिमलाई वाइ वाइले प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ क्यान र वाइवाइको उत्पादक चौधरी ग्रुपबीच सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा पाँच वर्षका लागि सम्झौता भएको छ । वाइ वाइले यसअघि नेपालको अन्डर…

हाम्रो पात्रो एपको डाउनलोड १ करोड बढी

 काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोको डाउनलोड एक करोड नाघेकाे छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्लेस्टोरमा १० मिलियन अर्थात एक करोड डाउनलोड पुरा भएकाे हाे । यससँगै हाम्रो पात्रो नेपाली…

राखेप र कृषि बिकास बैंकबीच १० वर्षकाे सम्झौता

राष्ट्रिय खेलकुद परिषद्(राखेप) र कृषि बिकास बैंकबीच कर्मचारीको सुविधाका लागि सम्झौता भएको छ । दश बर्षको लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापट सम्वन्धि ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्मको तलबी खाता…

नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझँै उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल... । ’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । यतिखेर तिहार नजिकिँदै…

करिव चार बर्षदेखि प्रायाेजकबिहिन नेपाली क्रिकेट, खाँचाे पुरा गर्न नयाँ याेजनामा क्यान !

मुक्तिबाबु रेग्मी पैसा केही पनि होइन, पैसा सबै थोक हो । यी दुई वटा बाक्य आफैमा विरोधाभास पूर्ण छन् । मानिसका हरेक आवश्यकता पुरा गर्नका लागि पैसा नै सबैभन्दा पहिलो शर्तको रुपमा अहिलेको समाजमा देखा परेको छ । पैसा भयो भने कामहरु गर्न सजिलो…

अर्थोप्लास्ट रिह्याब सेन्टरको सद्भावना दूतमा किरण चेम्जोङ

ललितपुरको ग्वार्कोमा रहेको अर्थोप्लास्ट रिह्याब सेन्टरले नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङलाई एक वर्षका लागि सद्भावना दूत नियुक्त गरेको छ । ८ वर्षदेखि प्यारालाईसिस तथा हाड जोर्नी र नशा सम्बन्धी फिजियोथेरापी, नर्सिङ, स्पिचथेरापी र…

भारतीय क्रिकेट टिमसँग नाइकीले सम्झौता तोड्ने

भारतीय क्रिकेट टिमको जर्सी प्रायोजन गर्दै आएको नाइकीले अब सम्झौता नबिकरण नगर्ने भएको छ । नाइकीले सम्झौता नगर्ने भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले चाँडै टिमका लागि आवश्यक पर्ने जर्सीका लागि टेन्डर माग गर्ने भएको छ । नाइकीले…

‘फुटसल खुलाउनु पर्‍यो’

नेपाल फुटसल ब्यवसायी संघले आफूहरुको व्यवसाय सञ्चालनको वातावरण मिलाईदिन आग्रह गरेका छन् । कोरोना भाइरसको महामारीका कारण आफूहरु आर्थिक संकटमा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । राज महर्जन अध्यक्ष तथा मदन कोइराला…

नयाँ आर्थिक वर्षका लागि सूचीकृत हुन एन्फाको सूचना

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आर्थिक वर्ष २०७७–०७८ का लागि सूची दर्ता गर्न आह्वान गरेको छ । १५ दिने सार्वजनिक सूचना जारी गर्दा आगामी आर्थिक वर्षमा एन्फासँग काम गर्न चाहने इच्छुक फर्महरुले सूचीकृत गर्न आग्रह गरेको हो ।…

एक्सपर्टद्वारा २ लाख डलरकाे सहयाेग काेष खडा

कोभिड–१९ को कारणले गर्दा अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई पर्न सक्ने असरहरुलाई न्यूनिकरण गर्न एक्सपर्ट एजुकेसन फाउण्डेसनले सकृयता बढाएको छ । यसका लागि एक्सपर्टले विभिन्न सरकारी र गैरसरकारी निकायहरु शैक्षिक संस्था र…