Browsing Category

Chess

मिलन लामा च्याम्पियन

मिलन लामा गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामका विजेता बनेका छन्। बिहीबार सम्पन्न फाइनल खेलमा मिलन र नोभा साकोस ललितपुरका सुदिप तामाङ्गबीचको क्लासिकल खेलमा दुबैले एक एक खेल जितेका थिए। त्यसपछि ३ मिनेट २…

सुदिप र मिलन फाइनलमा

चैत २५ गते, ललितपुर । गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा नोभा साकोस ललितपुरका सुदिप तामाङ्ग र मनास्लु बहुउदेशीय सहकारीका दोलखाका मिलन लामा फाइनलमा प्रवेश गरेका छन् । बुधबार सम्पन्न सेमिफाइनलको दोश्रो…

सेमिफाइनलको पहिलो खेल सम्पन्न

गणेशमान सिंह स्मृति सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको मंगलबार सेमिफाइनलको पहिलो खेल सम्पन्न भयो । जसमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा र नोभा साकोस ललितपुरका सुदिप तामाङ्गबीचको खेल बराबरी भयो । कृष्णको क्वीन पन्को जवाफमा…

कृष्ण, मिलन, राजन सुदिप सेमिफाइनलमा

गणेशमान सिंह स्मृति आठौैँ सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको चौथो दिन छैठौं र सातौँ चरणका खेलहरु सम्पन्न भए । जसमा सुुन्दर साकोस हेटौंडाका कृष्ण थापा, दोलखाका मिलन लामा, गजुमूखी चेस क्लबका राजन सुवेदी र नोभा साकोस ललितपुरका…

रिजेन्द्र, कृष्ण र मिलन अग्रस्थानमा

चैत २२ गते, ललितपुर । ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको तेश्रो दिन चौथौं र पाँचौं चरणका खेलहरु सम्पन्न भए । जसमा गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र…

पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठ संयुक्त रूपमा अग्रस्थानमा

चैत २१ गते, ललितपुर । ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको दोश्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भए । जसमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, माउण्ट…

सहकारी कप बुद्धिचाल ललितपुरमा शुरु

ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजको संयुक्त आयोजनामा शुक्रबारदेखि गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता शुरु भयो । आज सम्पन्न पहिलो चरणको खेलमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, कामना साकोसका…

आठौं सहकारी कप बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि

ललितपुर स्पोट्र्स क्लव र ताम्रकार समाजको आयोजनामा गणेसमान सिंह स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता हुने भएको छ । ललितपुर स्पोट्र्स क्लव र ताम्रकार समाजको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको रहेको छ । कुल…

नेपालकाे सर्वाधिक पुरस्कार राशीकाे चेस भाेलीबाट

ललितपुर स्पोर्टस क्लव र ताम्रकार समाजको आयोजनामा यहि भोली (शुक्रबार) बाट गणेशमान सिंह स्मृती फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नेपालको सर्वाधिक पुरस्कार राशी हरेको चेस प्रतियोगिताको विजेताले दुई लाख १९ हजार बराबरको एक थान…

हेटौडा टिम च्याम्पियन

भक्तपुर, चैत ३ गते । भक्तपुर नगरपालिकाद्धारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौडा उप महानगरपालिकाले हात पारेका छन् । सातौं तथा अन्तिम चरणको खेलमा २.५—१.५ अंकले पराजित गरी कुल १३ अंक सहित उपाधि हासिल गरे । उपाधिसँगै…