Browsing Category

Badminton

उपराष्ट्रपती कप ब्याडमिन्टनका लागि भक्तपुरबाट ८ खेलाडी छनाैट

तेश्रो केन्द्रिय उपराष्ट्रपती कप चिल्डे«न्स गेमका लागि भक्तपुर जिल्लाबाट ब्याडमिन्टन खेलाडी छनौट गरिएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बाबुकाजी श्रेष्ठको उपस्थितीमा भएको छनौट प्रतियोगितामा ४ छात्रा र ४ छात्र गरि…

खड्का फेलेटको ब्राण्ड एम्बेसडर

पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी संजीव खड्का मलेसियाको ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था फेलेटको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । कैलाली जिल्लाको धनगढीमा जन्मिएका खेलाडी संजीव अध्यनको सिलसिलामा अष्ट्रेलियामा…

रत्न र नविनको जोडीलाई उपाधी

भोजपुरका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी भोजपुरमा जारी प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचाल्न सफल भएका छन् । रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१-१८, २१-८…

प्रधानमन्त्री कप ब्याडमिन्टनको उपाधिका लागि प्रिन्स र दिपेश भिड्ने

चितवन । एपीएफका प्रिन्स दाहाल र एपीएफकै दिपेश धामी पुनः एक पटक उपाधिका लागि भिड्ने भएका छन् । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि एपीएफका प्रिन्स दाहालले पूर्व नम्बर एक खेलाडी भोजपुरका…

रत्नजित राष्ट्रब्यापी खुला ब्याडमिन्टनबाट बाहिरीए

नेपाल नम्वर एक खेलाडी रत्नजित तामाङ्ग चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाईनलबाट बाहिरीएका छन । प्रवेशका लागि भएको पुरुष एकल स्पर्धामा सेनाका रत्नजित सेनाकै हिमाल…

सर्बाधिक पुरस्कार राशीको प्रधानमन्त्री कप ब्याडमिन्टनमा शाहिलको दोहोरो जित

प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगितामा शाहिल चन्दले दाेहाेराे जित निकालेका छन । एनआरएन दुवईका शाहिल चन्दले छात्र यु १७ तर्फ गुल्मीका मनोज पोदारलाई २१-१३, २१-१३ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे ।…

आरभ र अकीको सफल सुरुआत

नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको पुरुष डबल्समा मंगलबार जित हात पारेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले भारतका सार्थक शर्मा र जैश्नभ सिन्धेको जोडीलाई ६–४ र…

प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान

नेपाली ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ । बशुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष…

ओलम्पिकको तयारीका लागि बैंकक पुगेकी साइनालाई कोरोना पोजेटिभ

भारतीय महिला ब्याटमिन्टन खेलाडी साइना नेहवाललाई कोरोना पोजेटिभ भएको छ । थाइल्याण्ड ओपन खेल्न गएकी नेहवालको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । सुरुवाती दुई परिक्षण नेगेटिभ आएपनि तेस्रो परिक्षणमा भने उनको रिपोर्ट पोजेटिभ आएको हो ।…

ब्याडमिन्टन खेलाडीहरुलाई रिगल हेटौडा रिसोर्टको सहयोग

रिगल हेटौडा रिसोर्ट प्राईभेट लिमिटेडका चेयरम्यान बिनोद कुमार बमजनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका हुन् । ब्याडमिन्टन खेलाडी समेत रहेका बमजन विभिन्न समाज सेवामा समेत कार्यरत रहेका छन् । उनले समाज…