पाेखरामा खेलकूद प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा रोक
खेलकूद पर्यटनको शहर पोखरामा खेलकूद प्रशिक्षण तथा प्रतियोगिता सञ्चालमा रोक लगाइएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समितिले आज संयुक्तरुपमा एक सूचना जारी गरी यही वैशाख ९ गतेदेखि लागू हुने गरी वैशाख…