नेपाली पत्र पत्रिकामा सन्दीपले यसरी पाए स्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 621 पटक हेरिएको

माघ १५ । नेपाली लेग स्पिनर सन्दीप लामीछाने आईपिएल क्रिकेटकालागि दिल्ली डियर डेभिल्समा आबद्ध भएपछि नेपालमा प्रकाशित सवै जसो पत्र पत्रिकाले उनको समाचारलाई पहिलो पृष्ठमा स्थान दिएका छन् ।

कान्तिपुर दैनिकले पहिलो पृष्ठमा चार कोलमको समाचार बनाएको छ । उसले ‘सन्दीप आईपिएलमा’ शीर्षक दिएको छ ।

फ्रेन्चाइज टोली दिल्लीले २० लाख भारुमा सन्दीपलार्य लिएसँगै उनी आईपिएल खेल्ने पहिलो नेपाली भएका छन् । आईपिएलमा अनुबन्ध भएपनि नेपाली क्रिकेटलार्य उचाईमा पुर्याउन महत्वपूर्ण कडि बन्न सक्छ ।

यसैगरी नयाँ पत्रिका दैनिकले ‘नेपाली किशोरको आइपिएल यात्रा’ शीर्षकमा खबर लेखेको छ ।

राजधानी दैनिकले ‘आईपीएलमा सन्दीपको इन्ट्री शीर्षकमा खबर लेखेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey