पहिलो पटक उपाधि जितेको खुसी यसरी देखाइन वाज्नियाकीले

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 184 पटक हेरिएको

करियरमा पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी क्यारोलिन वाज्नियाकीले उपाधिको खुसी विशेष रुपमा मनाइन ।

हुनत हरेक सस्करणमा उपाधि विजेता टिमले ट्रफि सार्वजनिक गर्दा  विशेष ठाउमा गएर पत्रकार माझ देखाउने गर्छन ।

तर वाज्नियाकीले अष्ट्रेलियाको एउटा तालमा पुगेर विशेष रुपमा बनाइएको काठको डुङगामा गएर ट्रफि सार्वजनिक गरिन ।

वाज्नियाकीले फाइनलमा सिमोना हलेपलाइ हराउदै अष्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन ।

केहि तस्विरहरु

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey