जुडाेमा पुनमले दिलाइन नेपाललाई स्वर्ण
- नेप्लेज
- |
- २०७६-०८-२३
- |
- 293 पटक हेरिएको
साग अन्तर्गत जुडोमा महिला तर्फ नेपालले अर्को स्वर्ण जितेको छ ।
महिला ७८ केजीमुनीको तौल समुहमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितिन । योसँगै जारी सागमा जुडोमा स्वर्ण जित्ने पुनम दोस्रो महिला खेलाडी बनेकी छिन ।
पुनमले बंगलादेशकी खानुमलाई हराउँदै स्वर्ण हात पारिन । सागमा उनको यो पहिलो स्वर्ण हो । उनले खानुमलाई नकआउट गरेकी थिइन ।