पिएसजीको जितको यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१४
  • |
  • 145 पटक हेरिएको

फ्रेन्च लिग वनको शिर्ष स्थानमा रहेको पेरीस सेन्ट जर्मेनले आफनो जितेको यात्रालाई कायमै राखेको छ ।

गएराति भएको खेलमा पिएसजीले मोनपिले क्लवलाई चार शुन्य गोल अन्तरले हरायो । पिएसजीको जितमा नेयरमारले दुई गोल गरे ।

खेलको ११ औ मिनेटमा काभानीको गोल मार्फत अग्रता बनाएको पिएसजीले ४० औ मिनेटमा अन्तर दुई शुन्यमा पुरयायो । उसका लागि नेयमारले पेनाल्टी मार्फत गोल गरे ।

त्यसपछि ७० औ मिनेटमा डी मारियाले पिएसजीको अग्रता तीन शुन्यमा पुरयायो । त्यसको आठ मिनेटपछि पुन नेयमारले काभानीको पासमा ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । जितसंगै पिएसजीले २३ खेलबाट ५९ अंक बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal