दिल्लीको कभरपेजमा सन्दिपको फोटो

0

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको फोटो दिल्ली डेयर डेभिल्सले आफ्नो फेसबुक पेजको कभर फोटोमा अटाएको छ ।

फोटोमा नेपालका सन्दीप लामिछाने सहित श्रैय श्रेयर, रिषव पन्तको फोटो राखेको छ ।

सन्दीपको कभर फोटो राख्नुले अर्को के महत्व जनाउछ भने सन्दीपले आईपीएलमा बलिङ गर्न पाउने सम्भावना बढेको होकी भन्ने आशा बढेको छ ।

आईपीएल सुरु हुन ४ दिन मात्र बाँकी रहदा कभर फोटोमा टिमका सबै भन्दा उत्कृष्ट क्रिकेट खेलाडीहरु मात्र राख्ने गर्दछ ।

Post Add 1025X115
Loading...