घरेलु मैदानमा पाकिस्तान विजयी, वेष्ट इन्डिज १४३ रनले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१९
  • |
  • 156 पटक हेरिएको

चैत्र १९ । वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्टमा पाकिस्तान एक सय ४३ रनले विजयी भएको छ । पाकिस्तानले निकालेको यो जित टी–२० क्रिकेटमा दोस्रो ठुलो हो ।

श्रीलंका क्रिकेट टिममा माथि आतंककारी हमला भएपछि औपचारीक रुपमा पहिलो पटक भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ३ रन बनाएको थियो ।

उसका लागि हुसेन तालतले ४१ तथा सोयव मलिकले ३७ र फकर जामनले ३९ रन बनाए । यसतै कप्तान सरफराज अहमेदले ३८ रन जोडे ।

जवाफमा वेष्ट इन्डिज १३ ओभर चार बलमा मात्र ६० रनमा अलआउट भयो । उसका तीन खेलाडीमा मात्र दोहोरो अंक छुन सके । जसमा मार्लोन स्यामुयल्सले १८ रन बनाउँदा बाकिँ खेलाडी सस्तैमा आउट भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey