रियल मड्रिडले नेइमारलाई भित्र्याउन सक्ला त ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१३
  • |
  • 192 पटक हेरिएको

माघ १३ । विश्व फुटबलमा सबैको चासो अहिले रियल मड्रिडतर्फ केन्द्रित छ । यसअर्थमा कि के उसले नेइमारलाई अनुबन्धित गर्न सक्षम हुन्छ त ?

रियल मड्रिडलाई यतिबेला मुख्य रणनीतिक निर्णय लिने समय आएको छ, जसले क्लवको भविश्यलाई प्रतिबिम्भत गर्न सकोस् । जस्तै यसअघि क्रिष्टियानो रोनाल्डोलाई अनुबन्ध गर्दा वा त्यस भन्दा पनि अघि लुईस फिगोलाई भित्र्याउँदा भएको थियो । नेइमारको आगमनले त्यसको ‘ट्रिपल’ असर हुनेछ ।

हल्ला नै किन नहोस, नेइमारको रियल मड्रिड आगमनको समाचारले उसका पोर्चुगिज सुपरस्टार रोनाल्डो मात्र होइन पेरिस सेन्ट जर्मेइनलाई पनि ठूलो झड्का दिएको छ । पीएसजीले यसै सिजनमात्रै नेइमारलाई कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट किनेको थियो ।

यदि अहिलेको विश्व मार्केटमा कुनै खेलाडी छ भने ती नेइमार नै हुन्, जसका लागि रियलले हरसम्भव प्रयास गर्नुपर्छ । चाहे रोनाल्डो क्लवमा रहुन् या नरहुन् ।

एजेन्सी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey