यी तीन वहिनी जो एकै साथ बडिविल्डीङमा छन् (फोटो फिचर)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२५
  • |
  • 411 पटक हेरिएको

एजेन्सी, २५ असोज । जुम्ल्याहा सन्तानको बारेमा त सुन्नु भएको छ होला? उनीहरुको धेरै कुराहरु मिल्छन् । तर तीन वहिनी उनीहरु तिम्ल्यहा होइनन् । उनीहरुको पनि धेरै बानी एकै छ ।

शारीरिक बनावटदेखि हरेक कुुराहरु एक छन् । उनीहरु हुन् ब्राजिलको साओ पाउलोमा बस्ने बडिविल्डीङका तीन महिला खेलाडी । हो उनीहरु साख्खै तीन वहिनी हुन्, एन्ड्रियाना,एलेसेन्ड्रा, एन्ड्रिया दान्तास ।

तीन जनाले एकै खालको डाइट लिने गरेका छन् ।

यी तीन वहिनीको हरेक कुरा यतिसम्म मिल्छ की एउटा प्रतियोगितामा निर्णायकले समेत निर्णय दिँदा कठिन भएको बताएका थिए ।

यीनीहरुले खाने खानाको मात्रा पनि एकै खालको छ । उनीहरुले खाने खानामा प्रोटिन र कार्बोहाइड्रेड पनि बराबर नै रहेको हुन्छ ।

एजेन्सीकाे सहयाेगमा 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey