डिपीएल टिम महेन्द्रनगरले भित्र्यायो २ भारतीय खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१३
  • |
  • 192 पटक हेरिएको

चैत १३, काठमाडाैं । धनगढी प्रिमियर लिग क्रिकेटमा सहभागिता टिम महेन्द्रनगर युनाईटेडले विदेशी खेलाडीका रुपमा भारतीय खेलाडी अनबुन्ध गरेको छ ।

आईपिएल खेलेका पुनित विष्ट र पुनित मेहरालाई महेन्द्रनगरले टिममा भित्र्याएको हो ।

डिपिएलको तयारीमा रहेको महेन्द्रनगरले पुनित विष्ट र पुनित मेहरालाई ल्याएसँगै टिमपनि पुरा गरेको छ ।

काठमाडौमा भएको एभरेष्ट प्रिमियर लिगमा पनि सहभागिता जनाएका पुनित विष्टले दिल्लीबाट रणजी ट्रफि पनि खेलिसकेका छन ।

यस्तै पुनित मेहरापनि आक्रामक ब्याट्सम्यान हुन ।

विनोद भण्डारी मार्कि प्लेयर रहेको महेन्द्रनगरमा अधिकांश युवा खेलाडी रहेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey