आहा रारा गोल्डकपमा झापा-११ विरुद्ध पुलिसको १ गाेलकाे अग्रता

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१२
  • |
  • 279 पटक हेरिएको

पोखरामा जारी आहा रारा गोल्डकप अन्तर्गत अहिले विभागीय टिम नेपाल पुलिस र झापा-११ बीच प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो हाफको खेल सकिदा पुलिसले एक गोलको अग्रता बनाएको छ । पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले एक गोलको अग्रता बनाएको छ ।

प्रतिस्पर्धात्मक खेलको १२औ‌ं मिनेटमा नै पुलिसले खेलमा अग्रता बनायो । उसका लागि सुमन लामाले गोल गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey