राष्ट्रिय महिला कुस्ती पोखरामा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२२
  • |
  • 195 पटक हेरिएको

फागुन २२, काठमाडाैं । नेपाल कुस्ती संघको आयोजनामा प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता पोखरामा हुने भएको छ ।

प्रतियोगिता बैशाख २१ र २२ गते हुने पाखेरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न २० जिल्ला र विभागीय टोलीका करिब ७० खेलाडीको सहभागिता रहने छ ।

८ स्वर्ण, ८ रजत र १६ कांस्य गरी ३२ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey