ग्रिगर डिमिट्रभ विश्व टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 189 पटक हेरिएको

ग्रिगर डिमिट्रभ विश्व टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन ।

नेदरल्यान्डसमा भएको खेलमा बुल्गेरियन डिभिट्रभले सर्वियाका फिलिप क्राइनोभिच माथि दुइ शुन्यको सोझो सेटमा जीत हात पारेका हुन् ।

तर प्रतियोगितामा शीर्ष तथा विश्व वयिरतामा पांचौ वरियतामा रहेका डिभिट्रभलाइ क्राइनोभिचले कडा चुनौती दिएका थिए । उनले पहिलो सेट टाइब्रकेरमा ७–६ ले जितेका थिए ।

दोस्रो सेट पनि डिमिट्रका लागि सहज भएन् । यद्यपी सात पांचले जित्दै डिभिट्रभले अन्तिम आठमा स्थान बनाए । जारी प्रतियोगितामा डिमिट्रभको यो दोस्रो कठिन जीत हो ।

अघिल्लो चरणको खेलमा पनि उनलाइ युची सुगितालाइ हराउन हम्मे हम्मे परेको थियो । अब उनले क्वाटरफाइनलमा रुसका आन्द्रे रुलेभ संग खेल्नेछन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal