नवाैं सिमरा गाेल्डकप‍: थ्रीस्टार क्लब भर्सेस माेरङ ११ (भिडियाे हाइलाइट्स)

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 159 पटक हेरिएको

फागुन ३, सिमरा । नवाैं सिमरा गाेल्डकप अन्तर्गत पहिलाे पहिलाे सेमिफाइनलमा थ्रीस्टारले माेरङ ११ लार्इ ४-० ले हराउँदै फाइनलमा पुगेकाे छ ।

सुनिल बलले दुर्इ गाेल गर्दा विष्णु गुरुङ र अनन्त तामाङले १-१ गाेल गरेपछि थ्रीस्टारले ४-० काे अग्रता लिएकाे थियाे । तर खेलकाे अन्तिम समयमा माेरङले २ गाेल फर्काएर थ्रीस्टारमाथि दबाब सिर्जना गरेकाे थियाे ।

तर थप गाेल गर्न नसक्दा थ्रीस्टार फाइनलमा पुग्याे ।

भिडियाे हेर्नुहाेस

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey