युरोपियन फुटबल क्लवमा सबै भन्दा महङगो टिम को होला ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 173 पटक हेरिएको

विश्वका फुटबल क्लवहरुले एक सिजनमा खेलाडीका लागि कति रकम खर्च गर्छन भनेर फुटबल प्रेमीका लागि सधै चासोको विषय बन्दै आएको छ ।

त्यसमा पनि इग्लिस प्रिमियर लिग क्लवले हरेक सिजन खेलाडीका लागि पैशाको खोला नै बगाउछन ।

यो बर्षपनि यस्तै भएको छ । यो बर्ष इग्लिस क्लव म्यानचेस्टर सिटीले ७७७ मिलियन पाउण्ड खेलाडी अनुबन्धमा खर्च गरयो । जुन अहिलेसम्म कै धरै रकम हो ।

दोस्रो स्थानमा फे्रन्च क्लव पिएसजी रहेको छ भने तेस्रो स्थानमा म्यानचेस्ट युनाईटेड छ ।

हरौ शिर्ष २० क्लव जसले धरै रकम खर्च गरेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey