प्रिमियर लिगमा चेल्सी विजयी, वेष्ट ब्रोम ३-० ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 179 पटक हेरिएको

इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।

गएराति भएको खेलमा वेष्ट ब्रोमलाई ३–० ले पराजित गरेको हो ।

चेल्सीकालागि इडेन हेजार्डले २५ अाै तथा  ७१ अाै मिनेटमा गरी २ गोल गरेका थिए ।

यस्तै भिक्टर मोएसले पनि एक गोल गरेका छन् ।

प्रिमियर लिगमा चेल्सी चौथो स्थानमा आइपुगेको छ ।

२७ खेलमा चेल्सीले ५३ अंक जोडेको छ भने । लिग लिडर म्यानचेस्टर सिटीले ७२ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal