माेहन बगानकाे खेल अाज, विमल पहिलो ११ मा पर्लान् ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 212 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर टिम मोहन बगानले आई लिगमा आज गोकुलम केरालासंग खेल्दैछ ।

साल्ट लेक रंगशालामा हुने खेल दिउसो साढे दुई बजेबाट हुनेछ । आई लिगमा आवद्ध भएपछि विमलले दुई खेल खेलेका छन ।

जसमा पहिलो खेलमा उनले ६ मिनेट खेल्न पाएका थिए भने दोस्रो ५६ मिनेट मैदानमा विताएका थिए । तर दुबै खेलमा विमलले खासै राम्रो प्रभाव जमाउन सकेनन ।

लिगको चौथो स्थानमा रहेको मोहन बगानले अहिलेसम्म १३ खेलबाट २१ अंक बनाएको छ ।

गोलकिपर किरण चेम्जोङको टिम मिनेर्भा एफसी २९ अंकका साथ शिर्ष स्थानमा छ ।

टिमका लागि महत्वपुर्ण खेलका रुपमा रहेको आजको खेलमा विमल पहिलो ११ मा पर्न सक्लान त ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal