रोहितलाई डेब्यु क्याप

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२५
  • |
  • 178 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले पहिलो खेलमा नामिविया विरुद्ध खेलिरहेको छ ।

नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा पहिलो पटक स्थान बनाएका रोहितकुमार पौडेलले डेब्यु क्याप पाएका छन ।

नेपालका लागि भारतीय ब्याटिङ कन्सल्ट्यान्ट कुलकर्णीले रोहितलाई सो क्याप हस्तान्तरण गरेका हुन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal