नेपालले टस जितेर फिल्डिङको निर्णय

0

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले पहिलो खेलमा नामिविया विरुद्ध खेलिरहेको छ ।

नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको छ ।

Post Add 1025X115
Loading...