बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज थ्रिस्टार र दुर्गापुर स्टिल एफसी बिच प्रतिस्पर्धा हुदैछ ।
धरान रंगशालामा हुने खेल दिउसो ३ बजेबाट सुरु हुनेछ । क्वाटरफाइलनमा थ्रिस्टारले सुदुरपश्चिम–११ लाई हराएको थियो भने दुर्गापुरले धरान फुटबल क्लवलाई पराजित गरेको थियो ।
पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपविजेता थ्रिस्टार आज विजयी भएमा उपाधिका लागि पुलिसंग खेल्नेछ । जुन आहा राराको विजेता हो ।