माघ २३, काठमाडौं । न्यू डायमण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि आयोजक न्यू डायमण्ड एकेडेमीले जितेको छ ।
गोंगबु स्थित नयाँ बसपार्कमा सम्पन्न प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी एपीएफलाई ३–१ सेटमा हराउँदै न्यु डायमण्डले उपाधि जितेको हो
भिडियो हेर्नुहोस्