एपीएफले हङकङ राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 524 पटक हेरिएको

माघ १८, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफको महिला फुटबल टोलीले हङकङको महिला राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

हङकङ फुटबल एशोसियसनको आयोजनामा चिनियाँ नयाँ बर्षको अवसरमा मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको हो । खेल फेब्रुअरी १९ मा हुनेछ ।

हङकङको मोङकक रंगशालामा फेब्रुअरी १९ अर्थात फागुन ७ गते स्थानीय समय अनुसार दिउँसो साढे १ बजेदेखि खेल सुरु हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey