युरोकपमा आज राति कुन कुन टिम भिड्दै छन् (समयसहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 715 पटक हेरिएको

नेप्लेज, ३१ जेठ । युरो कप फुटबलमा आज राति पनि तीन वटा खेल हुँदै छन् ।

नेपाली समय अनुसार पौने सात बजे स्कटल्याण्ड र चेक रिपब्लिक (गणतन्त्र) आमने सामने हुने छन् ।

समूह डीमा रहेका दुवै टिम पहिलो जितका साथ प्रतियोगिता शुरु गर्ने लक्ष्यमा हुने छन् ।

यसैगरी अर्को खेला राति पौने १० बजे पोल्याण्ड र स्लोभाकियाबीच प्रतिस्पर्धा हुने छ ।

यी दुई टिम समूह ईमा रहेका छन् । यसैगरी समूह ई कै अर्को म्याचमा राति पौने १ बजे स्पेन र स्वीडेन आमने सामने हुने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey