युरोकपमा आज राति कुन कुन टिम भिड्दै ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 453 पटक हेरिएको

युरोकप फुटबलमा आज राति पनि तीन वटा खेल हुने भएका छन् ।

नेपाली समय अनुसार पौने सात बजे इंग्ल्याण्ड र क्रोएशिया आमने सामने हुने छन् ।

इंग्ल्याण्डलाई युरोको उपाधि दावेदार टिमको रुपमा हेरिएको छ भने २०१८ मा क्रोएशिया विश्वकपमा उप विजेता भएको टिम हो ।

इंग्ल्याण्ड र क्रोएशिया अहिलेसम्म दशपटक खेल्दा इंग्ल्याण्डले पाँच पटक जित हात पारेको छ भने क्रोएशियाले तीन पटक नतिजा आफ्नो पक्षमा पारेको छ ।

२ खेल बराबरी भएका थिए । यसैगरी राति पौने ९ बजे अस्ट्रिया र नर्थ मेसेडोनिया आमने सामने हुने छन् ।

राति पौने १ बजे नेदरल्याण्ड्स र युक्रेनबीचको खेल हुने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal