एनास्तेइजा करियरमा पहिलाे पटक ग्राण्डस्लामकाे फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 357 पटक हेरिएको

रसियन खेलाडी एनास्तेइजा पाब्लोचेन्कोभा करियरमा पहिलो पटक फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेकी छिन ।

३१ औं बरियताकी एनास्टेइजाले स्लोभानीयाकी तामारालाई दुई शुन्यको सोझो सेटमा हराइन ।

ग्राण्डस्लाममा पहिलो पटक फाइनल पुग्ने क्रममा उनले तामारालाई सात पाँच र छ तीनको सेटमा हराइन ।

पहिलो सेट सात पाँचले जितेकी उनले दोस्रो सेटमा छ तीनको जित निकालिन ।

अब उनले बारबोरा र मारियाविचको विजेतासँग खेल्नेछिन ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey