एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङको सपरिवारलाई कोरोना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०७
  • |
  • 1187 पटक हेरिएको

अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई कोरोना संक्रमण भएकाे छ ।

एन्फा वरिष्ठ उपाध्यक्ष रहेका पंकजसँगै पुरैपरिवारलाई कोरोना देखिएको छ । कोरोना देखिएपछि उनको पुरै परिवार आइसोलेसनमा बसेको छ .

नेम्बाङको परिवार अहिले काठमाडौंमा रहेको र यहि आइसोलेसनमा रहेको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey