नेपालकाे राम्राे सुरूवात, सन्दिप र साेमपालले लिए एक एक विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 395 पटक हेरिएको

नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा पहिलो सफलता हात पारेको छ ।

नेपालका लागि सन्दिप लामिछानेले पहिलो विकेट लिन सफल भए ।

टस जितेर पहिले बलिङ गरेको नेपालले नेदरल्याण्ड्सको स्कोर ११ रन हुँदा पहिलो विकेट लिन सफल भयो । सन्दिपले म्याक्स ओडाउनलाई १० रनमा एलबीडब्लु धरापमा पारे ।

त्यसपछि लगत्तै नेपालले दास्राे सफलता हात पार्याे । नेपालका लागि  साेमपाल कामीले बेन कुपरलाइ खाता खाेल्न नपाउँदै पेभेलियन फर्काए । जसका कारण डच टिमले १२ रनमा दाेस्राे विकेट गुमायाे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey